TI को Corruption Index Report 2012 सार्वजनिक
सार्वजनिक निकायको भ्रष्टाचार तथा अनियमितता अनुगमन गर्ने विशवसंस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (Transperancy International) ले सन् १९९५ देखि हरेक वर्ष प्रकाशित गर्दै आएको Corruption Index Perception सन् २०१२ को समेत December 5 मा प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदनले १७४ मुलुकहरु मध्ये नेपाल बढी भ्रष्टाचार हुने मुलुकको रुपमा ठहरिदै २७ अङ्क अर्थात 0 को नजिक अङ्क हुने राष्ट्र बढी भ्रष्ट र बढी अङ्क अर्थात १०० को नजिक अङ्क हुने राष्ट्र कम भ्रष्ट मानिने) सहित १३९ औं स्थान (सन् २०११ मा १५४ औं स्थान ) मा राखेको छ । संसारको उत्तरदायित्व¸सरकारी कर्मचारीको जवाफदेहिता¸ सार्वजनिक क्षेत्रफलको भ्रष्टचार¸ भ्रष्टाचारको मात्रा¸ भ्रष्टाचार विरोधी कारवाही र उपलब्धी¸ सरकारी कारवाही र नियन्त्रणकारी क्षमता¸प्रशासनिक भ्रष्टाचार¸ सार्वजनिक पदको दुरुपयोग सेवामा अनियमितता¸ अदालतको निर्णयमा प्रभाव वारे बेर्टल्सम्यान फाउण्डेसन¸ विश्व बैंक¸ वर्ल्ड इकोनमिक फोरम ग्लोबल जष्टिस प्रोजेक्ट र ग्लोबल इनसाइट गरी ५ संस्थाद्वारा गरिएको सुशासन र भ्रष्टाचार सम्बन्धी गरिएको सर्वेक्षणमा धेरै अंक ९० प्राप्त गरी डेनमार्क¸ फिनल्याण्ड र न्यूजिल्याण्ड विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने र थोरै अङ्क प्राप्त गरि अफगानिस्तान¸ उत्तरकोरिया र सोमालिया विश्वका सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा समेटिएका छन । Corruption Index Report 2012 ले समेटेका १७४ मुलुकहको झण्डै दुई तिहाई मुलुकको अंक ५० भन्दा कम रहेको देखाइएको धेरै भ्रष्टाचारी हुने मुलुकको संख्या बढी ५० अङ्क भन्दा बढी अंक रहेका मुलुक एकतिहाइ मात्र रहेकोले ती कम भ्रष्ट रहेका मुलुकहरुको संख्या कम नै रहेको मान्नुपर्ने हुन्छ । Corruption Perception Index 2012 ले देखाएका अन्य केही विवरणहरु तल उल्लेख गरिएको छ ।आ.व २०६९।७० को पूर्ण बजेट सार्वजनिक
दुई अध्यादेश (बाबुराम भट्टराई सरकारको अर्थमन्त्रीका हैसियतले अर्थमन्त्री वर्षमान पुनले असारमा ल्याएको १/३ खर्च गर्ने र पनु: मंसिरमा २/३ खर्च गर्नेगरी ल्याएको लाई समायोजन गर्ने गरी दोस्रो संविधान सभा सदस्यो निर्वाचन गराउने प्रयोजनका लागि सर्वोच्च अदालतका प्रधान न्यायाधिसको अध्यक्षतामा गठिन सरकारका अर्थमन्त्री शंरकप्रसाद कोइरालाले आ.व २०६९।७० को पूर्ण बजेट २०६९ चैत्र २७ गते राष्ट्रिय योजना आयोगको हलमा सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको बजेटले २०६९ फाल्गुन सम्ममा चालुतर्फ १ खर्ब ५४ अर्ब ८० करोड रुपैयाँ खर्च भैसकेको देखाएको छ । संविधानमा निर्वाचन प्रयोजनका लागि गठित मन्त्रिमण्डलले ल्याएको बजेटले संविधान सभाको लागि १४ अर्व रुपैया विनियोजन गरेको छ । बजेट सम्बन्धी अन्य महत्वपूर्ण तथ्यहरु यस प्रकार छन् :
कुल बजेट : ४ खर्ब ४ अर्व ८२ करोड
चालु खर्च : २ खर्ब ७९ अर्व (६८.९२%)
पूँजीगत खर्च : ६६ अर्ब १३ करोड (१६.३४%)
वित्तिय व्यवस्था : ५९ अर्व ६८ करोड (१४.७४%)
संविधानसभा चुनाव खर्च : १४ अर्व
राजस्व असुली लक्ष्य : २ खर्ब ८९ अर्व ६० करोड
साँवा फिर्ता : ४ अर्व ३९ करोड
वैदेशिक अनुदान : ४६ अर्व ९८ करोड
बजेट घाटा : ६३ अर्व ८३ करोड२०६९ फाल्गुन सम्म को खर्च : १ खर्ब ५४ अर्व करोड
२०६९ फाल्गुन सम्मको राजस्व असुली : १ खर्ब ७७ अर्व ९६ करोडम्याराथन टक शो” सम्पन्न
गिनिज बुकमा विश्वकै सबैभन्दा लामो समयसम्म अन्र्वार्ता (टक शो) गर्ने अभिप्रायले टेलिभिजन इतिहासमै पहिलो पटक नेपालमा न्युज-२४ टेलिभिजनले २०६९ चैत्र २९ गते विहान १०:३६ बजेदेखि एकीकृत ने.क.पा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको दीप प्रज्वलन र लुम्बिनीमा म्याराथन धावक बैकुण्ठ मानन्धरको शान्तिदीप प्रज्वलनबाट शुरुप “म्याराथन टक शो” २०६९ चैत्र ३१ गते राती १०:३६ बजे सम्पन्न भएको थियो । रवी लामिछानेद्वारा सञ्चालित र बेलकम इभेन्ट म्यानेजमेन्टद्वारा व्यवस्थित विश्वकै लामो ६२ घण्टा भन्दा ) बढि समयको यो अन्तर्वाता नेपालमा जन्मेका विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रम चिर्ने विषयमा केन्द्रित थियो । यसको ब्यवस्थापन पक्षलाई गिनिनज बुक अफ वर्ल्ड रेकर्डले सबैभन्दा लामो टक शो गरेकोमा प्रमाणपत्र समेत प्रदान गरेको छ ।प्रचण्ड गोर्खा पर्व
राणा शासनको अन्त्य गर्ने उद्देश्यले वि सं १९८८ मा उमेशविक्रम शाह¸ खड्गमान सिह¸ मैनाबहादुर¸ रंगनाथ शर्मा आदि मिलि प्रचण्ड गोरखा नामक संस्था खोलेका थिए लक्ष्मणराजले भेद खोले । सवैलाई आजिवन सजाय । केहि जेलमै मरे । रंगनाथ शर्मा¸ खड्गमान सिह¸२० वर्ष कारागार वसी वि सं २००७ को क्रान्तिपछि छुटे ।
वि सं १९९० को महाभुकम्प
राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री जुद्धसमशेरको पालामा वि सं १९९० साल माघ २ गते सोमवारे औसीको दिन दिउसो २ बजेर २ मिनेट जादा गएको भुकम्प । ३¸३७¸ ९४६ घर भत्किए। १६८७५ जनाको मृत्यु र ३३७९ घाइते । रु २९८२३१६।६२ भुकम्प पिडितलाई बाडिएको ।मकै पर्व
तत्कालीन कौशिल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले वि सं १९७७ मा "मकैको खेती" नामक एक पुस्तक लेखेका थिए । त्यस पुस्तकको भूमिकामा "हामी आफ्ना देशी कुकुरभन्दा विदेशी कुकुरको बढी मान गर्दछौ तर चोर-डाँकुबाट हाम्रो रक्षा गर्ने बेलामा गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुर नै काम लाग्छन्" भन्ने कुरा लेखिएको थियो । यस कुरालाई लिएर तत्कालीन शासकहरुले श्री ५ को गाथ ताक्ने मुद्दा लगाई उनलाई पक्राउ गरी ९ वर्षको जेल सजाय दिएपछि जेलमै उनको मृत्यु भयो । यसै घटनालाई नेपालको इतिहासमा मकै पर्व भनिन्छ ।लाईब्रेरी पर्व
नेपालमा रहेको निरङ्कुश राणा शासनको अन्त्य गर्न लागि परेका राणा विरोधी उतसाही युवाहरुले काठमाडौंमा पुस्तकालय खोली त्यसको माध्यमबाट जनतामा चेतना र जागृति अभिवृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री भिमसमशेरको पालामा वि सं १९८७ मा एक पुस्तकालय खोल्ने प्रबन्ध मिलाए । जोगवीर सिह¸ लक्ष्मीप्रसाद देवकोटा¸ कृष्णप्रसाद खतिवडा¸धर्मराज थपलिया¸बैकुण्ठपरसाद श्रेष्ठ¸ हरिकृष्ण श्रेष्ठ जस्ता ४५/४६ जना उत्साही युवाहरुको उक्त योजनाको राणाशाहीका पृष्ठपोषक रामचन्द् अधिकारीले पोल खोली दिनाले यस योजनामा संलग्न सबै व्यक्तिहरु पक्राउ परे । उनीहरुको यस प्रयासलाई प्रधानन्त्रीको गाथगादी ताकेको आरोप लगाइ मुद्दाको स्वरुप दिने प्रयत्न गरियो । तर पछि प्रत्येक हस्ताक्षरकारीहरुलाई रु १/१ सय जरिवाना गरी छोडियो र जरिवानाबाट उठेको कुल रकमको आधा भाग रामचन्द्र अधिकारीलाई पुरस्कार स्वरुप दिइयो । नेपालको इतिहासमा यसै घटनालाई लाईब्रेरी पर्व भनिन्छ ।४२ सालको पर्व
जंगबहादुरले कोतपर्वमा भारदारहरुको हत्या गरी आफ्ना सात भाइ छोराहरुमा सत्ता सीमिति राखेका थिए । त्यसैगरी यस पर्वबाट राणा पारिवारका धीरसमशेरका १७ भाइ छोराहरुमा सत्तँ सीमित हुन गयो । वीरसमशेरले आफूमा रहेको सैनिक शक्तिको फाइदाउठाइ आफंना काका रणोद्दीप सिहको निर्ममतापूर्वक हत्या गरेपछि जंगबहादुरको छोरा जगतजंगको पनि हत्या गरियो । जंगबहादुरका भाइ-छोराहरु आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरुको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भन्दछन् । यस पर्वमा केवल राणा परिवारको मात्र हत्या भयो । यसपछि वीरसमशेर राणा प्रधानमन्त्री भए ।३८ साल पर्व
वि सं १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिह भारतमा तीर्थ गर्न गएका बखतमा नरेन्द्रविक्रम शाहले रणोद्दीप सिह¸ धीरसमसेर र उनका शाखा सन्तानहरु सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाँडै खुलेकाले नरेन्द्रविकरम शाह¸ जगतजंग¸ बमवीर सिह इलाहावादको चुनार जेलमा नजरवन्द गरियो । यसै गरी सुब्बा टंकनाथ र होमनाथ लगायत १० जना बाहुनलाई चारपाटा मुडी जातिच्यूत गरियो भने ४१ जनाको हत्या र केही व्यक्तिको सर्वस्वहरण गरियो । यही घटनालाई नेपालको इतिहासमा ३८ सालको पर्व भनिन्छ ।नेपालका ऐतिहासिक राजाहरु
गोपालवंशका प्रथम र अन्तिम राजा भुक्तमान¸ यक्षगुप्त
अभिरवंशका प्रथम र अन्तिम राजा वरसिह¸ भवनसिह
कर्णाटवंश (डोय राज्य) का प्रथम र अन्तिम राजा नान्यदेव¸ हरिसिंहदेव
सूर्यवंशका प्रथम र अन्तिम राजा भुमीवर्मा¸ बिजयकामदेव
किरातवंशका प्रथम र अन्तिम राजा यलम्वर¸ गस्ती
सोमवंशका प्रथम र अन्तिम राजा निमिष¸ भाष्कर वर्मा
मल्लवंशका प्रथम र अन्तिम राजा अरिदेव¸यक्षमल्ल
ठकुरीवंशका प्रथम र अन्तिम राजा भाष्करदेव¸शंकरदेव
लिच्छिवीवंशका प्रथम र अन्तिम राजा जयदेव प्रथम¸ जयकामदेव
शाहवंशका प्रथम र अन्तिम राजा यशोब्रह्म¸ ज्ञानेन्द्र
पाटनका प्रथम र अन्तिम राजा रणमल्ल¸तेजनरसिह
भक्तपुरका प्रथम र अन्तिम राजा रायमल्ल¸ रणजीतमल्ल
गोरखाका प्रथम र अन्तिम राजा द्रव्यशाह¸ पृथ्वी नारायण
कान्तिपुर (काठमाडौं) का प्रथम र अन्तिम राजा कुन हुन रत्न मल्ल¸ जयप्रकाश मल्ल
तनहुँका प्रथम र अन्तिम राजा भृंगी सेन¸ हरकुमार दत्तसेन
लमजुङका प्रथम र अन्तिम राजा वीरमर्दन शाह¸ रिपुमर्दन शाह
कीर्तिपुरका प्रथम र अन्तिम राजा सदशिव मल्ल¸ धनवन्त
सेन वंशका संस्थापक राजा रुद्र सेन
नुवाकोटका प्रथम राजा भाष्कर वर्मा
मकवानपुरका अन्तिम सेनवंशी राजा दिग्बन्धन सेन
नेपाल उपत्यकाका प्रथम राजा धर्माकर
नेपाल एकिकरण कालका प्रथम प्रधानमन्त्री कालुपाण्डे
एकीकरण पछिका प्रथम प्रधानमन्त्री भिमसेन थापाअलौ पर्व
राजा राजेन्द्र भारतको वाराणसीमा तीर्थ गर्न गएका बेला श्री ३ महाराज समेत बन्न सफल जंगबहादुरले राजा राजेन्द्रलाई विभिन्न षड्यन्त्र गरेर राज्यच्यूत गरेका थिए । त्यसैले भारतमा निर्वासित जीवन बिताइरहेका चौतारिक गुरुप्रसाद शाह¸रंगनाथ पौड्याल र अन्य व्यक्तिहरुले राजा राजेनद्रला नेपाल फर्की जंगबहादुरलाई मारी निष्कण्टक रुपमा राज्य चलाइक्सनु पर्छ¸हामी यस काममा सक्दो सहयोग गर्छौ भनेपछि राजा राज्न्द्रले वि सं १९०४ मा लगभग ४०० जति फौज र केही आफ्ना समर्थकको सहयोगमा बरेवा कब्जा गरी अलौ भन्ने ठाउँमा क्याम्प खडा गरे । यस कुराको जंगबहादुरलाई सुराक मिलेपछि जंगबहादुरले कनकसिंह र बमबहादुरको नेतृत्त्वमा राजा राजेन्द्रका फौजसँग लड्न केही फौज पठाए । फलस्वरुप दुवैतिर घमासान युद्ध भयो र आखिरमा राजेन्द्रको पराजय भयो । राजेनद्रलाई राजबन्दीको रुपमा हनुमानढोकामा राखियो र वि सं १९३८ मा बन्दी अवस्थामा नै उनको मृत्यु भयो । यसै पर्वलाई अलौपर्व भनिन्छ ।कोतपर्व
वि सं १९०३ भाद्र ३२ गते राती महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिहको रहस्यमय ढङ्गले गरिएको हत्या पत्ता लगाउन महारानीको आदेशले वि सं १९०३ असोज २ गते शनिबार राती सबै भारदारहरुलाई कोतको पटाङ्गिनीमा जम्मा हुने आदेशअनुसार कोतमा भेला भए । गगनसिहको हत्यारा पत्ता वलगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुरको मानिस युद्धवीर अधिकारीद्वारा सर्वप्रथम अभिमान सिह मारिएपछि स्थिति चर्किदै जाँदा हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै फत्तेजंग चौतारिया¸ दलभञ्जन पाँडे लगायतका ४०० जनाको हत्या भएकोले कोतको पटाङ्गिनीमा रगतको खोलो बग्यो । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठँएर जङ्गवहादुर प्रधानमन्त्री बने र राणाशासनको यसैंपर्वबाट उदय भयो । त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजंग शाह थिए ।बासठ्ठीहरण
काशी निर्वासनमा गएका अंग्रेज विरोधी राजा रणबहादुर शाह वि सं १८६० मा काठमाडौं आई केहीको हत्या र केही भारदारहरुको निर्वासन गरी शासनमा कब्जा जमाएको कम्पनी सरकारलाई मन नपरेकोले अंग्रजहरुबा६ कुनै पनि समयमा नेपालमा आक्रमणको सम्भावना बढेको थियो । यस्तो अवस्थामा भीमसेन थापाको सल्ला मुताविक वि सं १८६२ मा ६२ जना ब्राह्मणको विर्ता र अन्य देवी देवताको समेत गुठी मासी सैनिकसश्कति सुदृढ गरेकोले ब्राह्मणहरु र धर्मभिरु नेपाली जनताहरु विरोधी भएका थिए । यसैलाई नेपालको इतिहासमा बासट्ठीहरण भनिन्छ ।केहि बिचित्रका प्राणीहरु
खाना खाएपछि रुने जनावर ........गोही
कहिले आँखा नचिम्लने प्राणी ...........माछा
छुँदा पुच्छर खसाल्ने जीव .......माउसुली
सबैभन्दा धेरै समय बाँच्ने स्थल प्राणी .........कछुवा
सबैभन्दा छिटो उड्ने किरा .............मौरी
सबैभन्दा लाटो जनावर.................. जिराफ
सबैभन्दा ठूलो माछा ............. ह्वेल
टाउको नहुने जीव ..................गंगटा
उभिएको उभिई निदाउन सक्ने जीव............. घोडा
सबैभन्दा सानो मुटु भएको जीव............. सिह
कहिलै आँसु नझार्ने जीव.............. चिम्पानजी
जिब्रोबाट पसिना निकाल्ने जीव ............... कुकुर
सेतो रगत हुने जीव.............. साङ्ला
जीवनभर नसुतिकन काम गरिरहने किरा................ कमिला

No comments:
Post a Comment