Thursday, February 20, 2014

Nirak Ramjali Magar                                                                                               nirakmagar@gmail.com


World Children’s Prize (Children’s Nobel Prize) Nominees 2014: Malala, John Wood and Indira Ranamagar

For the 2014 World’s Children’s Prize, Pakistani teenage rights activist Malala Yousafzai, John Wood from the USA and Nepalese child rights worker Indira Ranamagar are nominated for an award also known as the “Children’s Nobel Prize”.

Ms. Malala Yousafzai nominated for her courageous and dangerous fight for girls’ right to education. She started to speak out for girls’ rights at the age of 11, when the Taliban banned girls from going to school in the SwatValley in Pakistan.

Mr. John Wood nominated for his 15-year fight for children’s right to education. John quit his job as a manager at the Microsoft company to fulfil his dream: to fight poverty by giving children all over the world the chance to go to school.

Ms. Indira Ramanagar nominated for her 20-year struggle for prisoners’ children in Nepal. She has built up an organisation called Prisoners Assistance Nepal (PA), which has rescued over a thousand children from cramped, dirty prisons.
-विज्ञापन जानकारी--

लोकसेवा आयोगले 'कम्प्युटर अपरेटर' पदको विज्ञापन निम्नुसार गरेको छ !!

पुर्वाञ्चल
खुला → 9
महिला →3
आ ज → 1
मधेशी → 2
पिक्षे → 1

मध्यमाञ्चल
खुला → 11
महिला →3
आ ज → 3
मधेशी → 2
दलित → 1

(व्यवस्थापिका संसद तर्फ , खुला 1 र महिला 1)

पश्चिमाञ्चल
खुला → 5
महिला →2
आ ज → 1
मधेशी → 1
अपाङ्ग → 1

मध्यपश्चिमाञ्चल
खुला → 6
महिला →1
आ ज → 2
मधेशी → 1
दलित → 1

सुदुरपश्चिमाञ्चल
खुला → 2
आ ज → 1
मधेशी → 2

परीक्षा मिति
२०७१ जेठ १५ गते

आवश्यक न्युनतम योग्यता
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर बिषय लिइ प्रविणता प्रमाणपत्र तह उत्तिर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट +2 उत्तिर्ण गरि कम्तिमा 6 महिने कम्प्युटर तालिम प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट +2 उत्तिर्ण गरि विज्ञान तथा प्रविधि मन्‌त्रालयबाट Skilled Manpower को लागि सञ्चालित 6 महिने कम्प्युटर तालिम प्राप्त
--फारम बुझाउने मिति
यहि फागुन 20 गते सम्म र दोब्बर दस्तुर तिरी फागुन 27 गते सम्म

--दरखास्त शुल्क
रु 400 र एउटै सेवाको समावेसी समुहकोलागी थप रु 200

-- लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण सामान्यज्ञा
केही महत्वपूर्ण तथा उपयोगी जानकारीहरु:

1. नेपाल सरकारको बैधानिक कानुन 2004 घोषणा गर्ने व्यक्ति 'पद्म शमसेर' हुन।
2. 'नेपालको ढोका' भनेर वीरगञ्जलाई चिनिन्छ।
3. 'ऊ बाँच्न लायक छ, जो मर्नदेखि डराउँदैन' यो भनाई श्री 5 महेन्द्रको हो।
4. 'राजदरवारको पर्खाल नाघेर राजा त्रिभूवनलाई भेट्न जाने' ऐतिहाँसिक शक्तिशाली व्यक्तित्व टंक प्रसाद आचार्य हुन।
5. कन्या माग्न जाँदा बुबा आमालाई दुधको भारा तिर्न दस्तुर दिनुपर्ने परम्परा 'गुरुङ' जातिमा रहेको छ।
6. नेपालमा एस.एल.सी. वोर्डको स्थापना 1990 कार्तिक 16 मा भएको थियो, उक्त साल एस.एल.सी. मा फर्म 34 जनाले भरेकोमा 33 जना परीक्षामा सामेल भएका मध्य 19 जना उतीर्ण भए र त्यसमा महिलाको सङ्ख्या 1 मात्र थियो।
7. वि.सं. 2018 सालमा नेपाललाई 14 अञ्चल 75 जिल्लामा विभाजन गरेपछि 14 वटा अञ्चल शिक्षा कार्यलय र 75 वटा जिल्ला शिक्षा कार्यलय स्थापना भए।
8. त्रि.वि. को पहिलो कुलपति श्री 5 कान्ति राज्यलक्ष्मी हुन।
9. 'रिसलाई प्रेमले, झगडालाई मेलले र अँध्यारालाई प्रकाशले जितौँ', यो भनाई श्री 5 त्रिभूवनको हो।
10. वेदवेदाङ्गको अध्ययन अध्यापन गर्नेलाई उपाध्याय ब्राह्मन भनिन्छ, भने नक्षेत्रशास्त्र र ज्योतिषशास्त्रको अध्ययन अध्यापन गर्नेहरु ज्योतिषी हुँदै जैसी वन्न पुगे।
अत्यन्त जरुरी सूचना !!!
यहि फागुन 28 गते लोकसेवा आयोगले राजपत्र अनंकित दित्तिय श्रेणी ,खरिदार पदको विज्ञापन आह्वान गर्दैछ !!
जसको लागि योग्यता एस एल सि वा सो सरह उत्तिर्ण हुनुपर्नेछ !!
साथै गत माघ 29 गते खुलेको प्राविधिक नायब सुब्बाको फर्म भर्ने म्याद यहि फागुन 20 गते सम्म छ !
याद राख्नुपर्ने सात भनाइहरू
----------------------------
१. रिस उठेको बेला दशपल्ट सोचेर र सारै रिस उठेको बेला हजार पल्ट सोचेर मात्र बोल । - जेफरसन
२. सुधार बेगरको पश्चत्ताप प्वाल बन्द नगरी डुंगा भित्रको पानी फ्याँके जस्तै हो । - पामर
३. मनन नगरी अध्ययन गर्नु र नपच्ने गरी खानु एकै हो । - वर्क
४. जो थोरै शब्दमा धेरै शुन्दर कुरा गर्न सक्छ, त्यही विद्वान हो । - कालिदास
५. बलियो आत्मविश्वस र दरिला फाखुरा भए कुनै पनि कुरा असंभव छैन । - लङ्फेलो
६. जीवन बाँच्नका लागि मात्र होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । - मार्सल
७. प्रत्यकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ । - शेक्सपियर"
संभावित प्रश्न र तिनका उत्तर
१. एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ? - १२ वटा
२. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ? - दोलखा
३. दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ? - ईलाम
४. हिमालकी रानी भनेर चिनिने व्यक्ती को हुन ?
५. विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ? - स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
६. नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?- फुजुङ
७. शंकरआचार्य द्वार कहाँ रहेको छ ? - विरगन्ज
८. नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ? - मकै
९. दोभान चौर कुन जिल्लाको नाम हो ? - सुर्खेत
१०. सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ? - बाके
११. ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ? - ताप्लेजुङ्
१२. नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ? - ७
१३. नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ? - बाँके,बर्दिया , कैलाली, कंचनपुर
१४. नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ? - शारदा
१५. देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?- सुर्खेत
१६. फु गाविस कुन जिल्लामा पर्दछ ? -
मनाङ
१७. नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?- ५
१८. खोकना के का लागि प्रसिद्द छ ? - तेल
१९. नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??- ४ (सिक्किम,पस्चिम बंगाल ,बिहार र उत्तर प्रदेश )
२०. सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ? - त्रिसुली
२१. बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशत वनजंगल हुनु आवश्यक छ ? - ४३ %
२२. ओजन तह संरक्षण दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर १६
२३. सालीकराम पाइने विस्वको एकमात्र नदी कुन हो ?- कालिगण्डकी
२४. ताराखसेको पोखरी कुन जिल्लामा पर्दछ ? - सिन्धुपाल्चोक
२५. चितवन राष्ट्रिय निकुन्जले कुन कुन जिल्ला ओगटेको छ ? - चितवन, मकवानपुर, पर्सा
२६. आलु र गोलभेडा फल्ने एउटै बोटलाई के भनिन्छ ? - पौनेटो
२७. पेपेर टाइगर भन्नाले कुन देशलाई बुझिन्छ ? - भारत
२८. सुकेटार विमानस्थल कुन जिल्लामा पर्दछ ?- ताप्लेजुङ्
२९. कामिनी दहकुन जिल्लामा पर्दछ ? - बारा
३०. नेपालमा कती प्रकारका जलवायु पाईन्छ ? - ५ प्रकार
 About World Wide Fund for Nature (WWF)

An international non-governmental organization working on issues regarding the conservation, research and restoration of the environment.
Founded: April 29, 1961.
Headquarters: Gland, Vaud, Switzerland.
Mission: To stop the degradation of the planet’s natural environment and to build a future in which humans live in harmony with nature.
Focus: On the conservation of three biomes that contain most of the world’s biodiversity: oceans and coasts, forests, and freshwater ecosystems.
Also concerned with endangered species, pollution and climate change.
-
 सन् २०११ को अवधीमा नेपालमा गैंडाको मुख्य बासस्थान मानिने चितवन राष्ट्रिय निकुन्जमा गैंडाको चोरी शिकारी नभएकोले गैंडा नमारिएको १ वर्ष पुग्ने मिति २०१२ जनवरी ३ मा वन मन्त्रालयले सन् २०११ लाई जिरो पोचिङ वर्ष २०११ घोषणा गरेको छ ।
- सन २०१२ को गणना अनुसार चितवन राष्ट्रिय निकुन्जमा ५०३ गैंडा रहेका छन ।
- सन् २०१२ मा ब्रम्हाण्डको निहारिकामा थप दुईवटा ब्ल्याक होल पत्ता लागेका छन ।
- सन् २०११ मा ध्वनीभन्दा तिब्र विमान (६,००० कि.मी. प्रतिघण्टा) अमेरिकी बैज्ञानिकले बनाएका छन ।
- २०६५/७/८ बाट नेपाल संबतलाई राष्ट्रिय संबत घोषणा गरिएको छ ।
..Its Love..!

एउटा केटाले एउटी केटीलाई धेरै मनपराउँथ्यो । एक दिन केटाले उक्त केटीलाई प्रेम प्रस्ताव राख्यो तर केटीले भनी 'तिम्रो एक महिनाको तलब त मेरो एक दिनको खर्च हो, so i can't love u' उसको प्रस्तावलाई अस्वीकार गरिदिई..तैपनि त्यो केटाले उक्त केटीलाई मनपराइ नै रह्यो । दश वर्ष पछि त्यो केटी आफ्नो पतिलाई भेट्न पतिले काम गर्ने कम्पनीमा जाँदा उहि उसलाई मनपराउने केटासँग अचानक भेट भयो । केटीले भनि 'मेरो पति एक ठूल.ो कम्पनीमा काम गर्नुहुन्छ, अहिले उहाँको तलब महिनाको एक लाख छ.. उक्त केटाको आँखाभरि आँसु भरिएर आए...

एकै क्षणमा त्यस केटीको पति पनि त्यहाँ आइपुग्यो र भन्यो 'सर तपाई यहाँ ?' अनि आफ्नी पत्नीलाई चिनाउँदै भन्यो, 'उहाँ मैले काम गर्ने कम्पनीको मालिक हुनुहुन्छ' । वर्षमा दुई हजार करोडको टर्नओवर छ सरको । अनि भन्यो कि सरले एउटी केटीलाई चाहनुहुन्छ/मनपराउनुहुन्छ त्यसैले आजसम्म बिवाह गर्नुभएको छैन..

..Its Love..!

जीन्दगी एक पलको गुलाम हैन.. मात्र समयले यसलाई आफ्नो गुलाम बनाएको छ !
यस्तो थियो भ्यालेन्टाइन र जुलियाको प्रेम !

भ्यालेन्टाइन डेको सुरुआत अंग्रेजी सम्वत तेस्रो शताव्दीतिर भएको हो । रोमन तानाशाही शासक क्लाउडिअस दोस्रोले मृत्युदण्ड दिएको उसको सिपाही भ्यालेन्टाइन्स र उसको भगवानप्रतिको आस्था अनि जुलियाप्रतिको प्रेम बलिदानीसित गाँसिएको छ यो इतिहास ।
क्लाउडिअसले आफ्ना नागरिकलाई १२ वटा भगवानको मात्र पूजा गर्न आदेश दिएका थिए । आदेश नमान्नेलाई मृत्युदण्ड गर्ने घोषणा गरे । तर भ्यालेन्टाइन्स प्रतिवद्ध इसाइ थिए । उनी आफ्नो धार्मिक आस्थामा डगमगाएनन् । शासकको आदेश उल्लघंन गरे । उनको व्यवहारबाट क्लाउडिअस क्रुद्ध भए । भ्यालेन्टाइन्स पक्राउ परे अनि मृत्युदण्ड दिइयो ।
मृत्युदण्डको मिति तोकिएको केही साताको अवधि भ्यालेन्टाइन्सका लागि निकै अर्थपूर्ण रह्यो । जेलरले उसलाई जुलियासित भेटाउने प्रस्ताव ल्याए । जुलिया जन्मजात दृष्टिविहीन, तर सौन्दर्य र तीक्ष्ण दिमागकी थिइन् ।
उनीहरुबीच रोमको इतिहासबारे ज्ञान आदान-प्रदान भयो । भ्यालेन्टाइन्सले प्रकृति र विश्वको बारेमा व्याख्या गरे । जुलियाले पनि उसकै आँखामार्फत् विश्व बुझिन् ।
‘भ्यालेन्टाइन्स, के भगवानले हाम्रो प्रार्थना सुन्छन् त ? ‘ एकदिन जुलियाले सोध्दा भ्यालेन्टाइन्सले भनेका थिए- ‘हो जुलिया, उनले हामी प्रत्येकको प्रार्थना सुन्छन्’ ।
‘तपाईंलाई थाहा छ, म हरेक विहान र साँझ के प्रार्थना गर्दछु ?’ मैले भगवान देख्न सकूँ, तपाईंले सुनाएको हरेक कुरा आफैले देख्न सकूँ’ जुलियाले भनेकी थिइन् ।
भ्यालेन्टाइन्सको जवाफ थियो- ‘भगवानले हामी सबैको प्रार्थना सुन्छन्, तर हामीले उहाँलाई पुरा विश्वास गर्नुपर्छ ।’ ‘ओहो, त्यसो भए त !’ जुलियाले तत्कालै घूँडा धसिन् र हात उठाए
प्रार्थना थालिन् । उनीहरु दुबै शान्तिपूर्वक प्रार्थनामा बसे । त्यहीबेला भर्गोज्योति (चम्किलो किरण) उनीहरु बसेको जेल कक्षमा पस्यो । अचम्मित हुँदै जुलिया चिच्याइन् , ‘भ्यालेन्टाइन्स, मैले देखें, मैले देखें ।’ ‘भगवानको कृपा प्राप्त भएको हो’ भ्यालेन्टाइनसले व्याख्या गरे अनि फेरि बसे प्रार्थनामा ।
मृत्युदण्डको अघिल्लो रात भ्यालेन्टाइन्सले जुलियाको नाममा अन्तिम पत्र लेखे । पत्रमा जुलियालाई भगवानको समीप रहन सुझाएका थिए । ‘तिम्रो भ्यालेन्टाइन’ भन्दै पत्रको पुछारमा हस्ताक्षर गरेका थिए । उसको सो वाक्यांश भोलिपल्ट नै चर्चित भयो । उसको पत्र भोलिपल्ट (१४ फेब्रुअरी, २७० इस्वी सन्) जेलको गेटमा टाँसियो । सोही दिनको सम्झना हो, भ्यालेन्टाइन दिवस ।
भ्यालेन्टाइन्सको शव रोमको प्राक्जाडिस चर्चमा गाडियो । उसको चिहानमा जुलियाले गुलाबी बदामको बोट रोपेर प्रेमभाव दर्शाएको मान्यता पनि छ । अचेल बदामको बोटलाई प्रेम र मित्रताको प्रतीक मानिन्छ । हरेक फेबु्रअरी १४, सन्त भ्यालेन्टाइन र उसले भगवान तथा जुलियाप्रति दर्शाएको प्रेमभावको सम्झना गर्दै, मनाउँदै आएका छौं । प्रेम, भ्रातृत्व, त्याग आदि आदान-प्रदान गरी विश्वमा आत्मीय विस्तार गर्नुपर्ने भ्यालेन्टाइन डेको मर्म हो ।
जिन्दगीको पूर्वाधार निर्माणका लागि माया प्रेमको घटना घटाउन उत्सुक नव प्रेमी प्रेमिका र प्रेमको न्यानोपन प्राप्त गरिरहेका सबै जोडीमा हार्दिक शुभकामना प्रेम दिवसको । 
१४ फेब्रवरिइ पछी चाही सबैको माया, समय,गुलाफको फुल, न्यानो अङ्गालो, भावनाका शब्दहरुको अन्त्य नहोस् ।


 यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज

यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज

नेपाल वायुसेवा निगमको पोखराबाट जुम्ला जाँदै गर्दा बेपत्ता भएको जहाजका पाइलट शंकर श्रेष्ठ करिब ४५ वर्षका थिए। निगमका अनुभवी चालक श्रेष्ठको स्थायी घर हेटौडा हो। उनी ललितपुर सानेपामा बस्छन्।

कोपाइलट रवीन्द्र बन्जाराले मलेसियाबाट पाइलट तालिम गरेका हुन्।
काठमाडौँकी एयरहोस्टेज मुना महर्जन केही वर्षदेखि निगममा कार्यरत छिन्। विमानमा एक सैनिक मेजर पनि यात्रारत थिए।

दुर्घटनामा परेको नाइन एनएबीबी विमान ४२ वर्षदेखि निगमको उडान भर्दै आएको थियो।

भर्खरै प्राप्त खबर अनुसा
हराईरहेको नेपाल वायू सेवाको बिमान अर्घाखाँचीको खिदिम जंगलमा खसेको अनुमान गरिएको छ । जंगलमा आगलागी भइरहेको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।

यो स्थान अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्छ ।
सफल अवतरण गरेको खबर सुन्न पाइयोस् ।
..........................................................
नेपाल वायु सेवा निगमको जहाज १८ यात्रुसहित वेपत्ता :
नेपाल वायुसेवा निगमको काठमाडौँबाट जुम्लाका लागि उडेको ट्विनअटर जहाज आज दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्क विहिन भएको छ। १८ जना सवार विमानमा ३ जना चालक दलका सदस्य थिए। पोखरा-जुम्ला रुटमा विमान वेपत्ता भएको विमानले अन्तिम सम्पर्क भैरहवा विमानस्थलमा गरेको थियो। नागरिक उड्यान कार्यालयका अनुसार काठमडौबाट उडेको जहाज पोखरामा रिफ्युलिङ गरि जुम्ला उडेको थियो ।
करिब डेढ घण्टादेखि जहाज र विमानस्थल टावरको बिच सम्पर्कविहिन भएको पोखरामा रहेका सशस्त्रका एसएसपी दुर्गाबहादुर कुँवरले जानकारी दिए।

१ बजेर ७ मिनेट जादासम्म भैरहवा टावरसँग सर्म्पक भए पनि त्यस पछि नभएको टावर स्रोतले जानकारी दियो।

नेपाल एयर लायन्सको ९ एनएविडीको जहाज पोखराबाट जुम्लाका लागि १२ बजेर ४० मिनेट जाँदा उडेको थियो।

१८ जना यात्रु दिएर जुम्लाका लागि उडेको थियो। जहाजमा १४ यात्रु, एक बच्चा र ३ चालक दलका सदस्य रहेका थिए। जहाजको खोजीकार्य भैरहेको छ।

जहाज क्याप्टेन शंकर श्रेष्ठले उडाएका थिए।

कोपाइलट रवीन्द्र वञ्जारा र एअर होस्टस मुना महर्जन थिए।
हराईरहेको नेपाल वायू सेवाको बिमान अर्घाखाँचीको खिदिम जंगलमा खसेको अनुमान गरिएको छ । जंगलमा आगलागी भइरहेको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।
यो स्थान अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्छ ।
राजधानी काठमाडौंको उत्तरतर्फ रहेको शिवपुरी डाँडामा हिउँ पर्न सुरु भएको छ ।
नेपाल वायुसेवा निगमको पोखराबाट जुम्ला जाँदै गर्दा बेपत्ता भएको जहाजका पाइलट शंकर श्रेष्ठ करिब ४५ वर्षका थिए। निगमका अनुभवी चालक श्रेष्ठको स्थायी घर हेटौडा हो। उनी ललितपुर सानेपामा बस्छन्।

कोपाइलट रवीन्द्र बन्जाराले मलेसियाबाट पाइलट तालिम गरेका हुन्।
काठमाडौँकी एयरहोस्टेज मुना महर्जन केही वर्षदेखि निगममा कार्यरत छिन्। विमानमा एक सैनिक मेजर पनि यात्रारत थिए।

दुर्घटनामा परेको नाइन एनएबीबी विमान ४२ वर्षदेखि निगमको उडान भर्दै आएको थियो।

भर्खरै प्राप्त खबर अनुसा
हराईरहेको नेपाल वायू सेवाको बिमान अर्घाखाँचीको खिदिम जंगलमा खसेको अनुमान गरिएको छ । जंगलमा आगलागी भइरहेको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।

यो स्थान अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्छ ।
सफल अवतरण गरेको खबर सुन्न पाइयोस् ।
..........................................................
नेपाल वायु सेवा निगमको जहाज १८ यात्रुसहित वेपत्ता :
नेपाल वायुसेवा निगमको काठमाडौँबाट जुम्लाका लागि उडेको ट्विनअटर जहाज आज दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्क विहिन भएको छ। १८ जना सवार विमानमा ३ जना चालक दलका सदस्य थिए। पोखरा-जुम्ला रुटमा विमान वेपत्ता भएको विमानले अन्तिम सम्पर्क भैरहवा विमानस्थलमा गरेको थियो। नागरिक उड्यान कार्यालयका अनुसार काठमडौबाट उडेको जहाज पोखरामा रिफ्युलिङ गरि जुम्ला उडेको थियो ।
करिब डेढ घण्टादेखि जहाज र विमानस्थल टावरको बिच सम्पर्कविहिन भएको पोखरामा रहेका सशस्त्रका एसएसपी दुर्गाबहादुर कुँवरले जानकारी दिए।

१ बजेर ७ मिनेट जादासम्म भैरहवा टावरसँग सर्म्पक भए पनि त्यस पछि नभएको टावर स्रोतले जानकारी दियो।
नेपाल एयर लायन्सको ९ एनएविडीको जहाज पोखराबाट जुम्लाका लागि १२ बजेर ४० मिनेट जाँदा उडेको थियो।
१८ जना यात्रु दिएर जुम्लाका लागि उडेको थियो। जहाजमा १४ यात्रु, एक बच्चा र ३ चालक दलका सदस्य रहेका थिए। जहाजको खोजीकार्य भैरहेको छ।
जहाज क्याप्टेन शंकर श्रेष्ठले उडाएका थिए।
कोपाइलट रवीन्द्र वञ्जारा र एअर होस्टस मुना महर्जन थिए।
हराईरहेको नेपाल वायू सेवाको बिमान अर्घाखाँचीको खिदिम जंगलमा खसेको अनुमान गरिएको छ । जंगलमा आगलागी भइरहेको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।
यो स्थान अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्छ ।
राजधानी काठमाडौंको उत्तरतर्फ रहेको शिवपुरी डाँडामा हिउँ पर्न सुरु भएको छ ।


Monday, February 17, 2014

TI को Corruption Index Report 2012 सार्वजनिक
सार्वजनिक निकायको भ्रष्टाचार तथा अनियमितता अनुगमन गर्ने विशवसंस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (Transperancy International) ले सन् १९९५ देखि हरेक वर्ष प्रकाशित गर्दै आएको Corruption Index Perception सन् २०१२ को समेत December 5 मा प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदनले १७४ मुलुकहरु मध्ये नेपाल बढी भ्रष्टाचार हुने मुलुकको रुपमा ठहरिदै २७ अङ्क अर्थात 0 को नजिक अङ्क हुने राष्ट्र बढी भ्रष्ट र बढी अङ्क अर्थात १०० को नजिक अङ्क हुने राष्ट्र कम भ्रष्ट मानिने) सहित १३९ औं स्थान (सन् २०११ मा १५४ औं स्थान ) मा राखेको छ । संसारको उत्तरदायित्व¸सरकारी कर्मचारीको जवाफदेहिता¸ सार्वजनिक क्षेत्रफलको भ्रष्टचार¸ भ्रष्टाचारको मात्रा¸ भ्रष्टाचार विरोधी कारवाही र उपलब्धी¸ सरकारी कारवाही र नियन्त्रणकारी क्षमता¸प्रशासनिक भ्रष्टाचार¸ सार्वजनिक पदको दुरुपयोग सेवामा अनियमितता¸ अदालतको निर्णयमा प्रभाव वारे बेर्टल्सम्यान फाउण्डेसन¸ विश्व बैंक¸ वर्ल्ड इकोनमिक फोरम ग्लोबल जष्टिस प्रोजेक्ट र ग्लोबल इनसाइट गरी ५ संस्थाद्वारा गरिएको सुशासन र भ्रष्टाचार सम्बन्धी गरिएको सर्वेक्षणमा धेरै अंक ९० प्राप्त गरी डेनमार्क¸ फिनल्याण्ड र न्यूजिल्याण्ड विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने र थोरै अङ्क प्राप्त गरि अफगानिस्तान¸ उत्तरकोरिया र सोमालिया विश्वका सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा समेटिएका छन । Corruption Index Report 2012 ले समेटेका १७४ मुलुकहको झण्डै दुई तिहाई मुलुकको अंक ५० भन्दा कम रहेको देखाइएको धेरै भ्रष्टाचारी हुने मुलुकको संख्या बढी ५० अङ्क भन्दा बढी अंक रहेका मुलुक एकतिहाइ मात्र रहेकोले ती कम भ्रष्ट रहेका मुलुकहरुको संख्या कम नै रहेको मान्नुपर्ने हुन्छ । Corruption Perception Index 2012 ले देखाएका अन्य केही विवरणहरु तल उल्लेख गरिएको छ ।
आ.व २०६९।७० को पूर्ण बजेट सार्वजनिक
दुई अध्यादेश (बाबुराम भट्टराई सरकारको अर्थमन्त्रीका हैसियतले अर्थमन्त्री वर्षमान पुनले असारमा ल्याएको १/३ खर्च गर्ने र पनु: मंसिरमा २/३ खर्च गर्नेगरी ल्याएको लाई समायोजन गर्ने गरी दोस्रो संविधान सभा सदस्यो निर्वाचन गराउने प्रयोजनका लागि सर्वोच्च अदालतका प्रधान न्यायाधिसको अध्यक्षतामा गठिन सरकारका अर्थमन्त्री शंरकप्रसाद कोइरालाले आ.व २०६९।७० को पूर्ण बजेट २०६९ चैत्र २७ गते राष्ट्रिय योजना आयोगको हलमा सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको बजेटले २०६९ फाल्गुन सम्ममा चालुतर्फ १ खर्ब ५४ अर्ब ८० करोड रुपैयाँ खर्च भैसकेको देखाएको छ । संविधानमा निर्वाचन प्रयोजनका लागि गठित मन्त्रिमण्डलले ल्याएको बजेटले संविधान सभाको लागि १४ अर्व रुपैया विनियोजन गरेको छ । बजेट सम्बन्धी अन्य महत्वपूर्ण तथ्यहरु यस प्रकार छन् :
कुल बजेट : ४ खर्ब ४ अर्व ८२ करोड
चालु खर्च : २ खर्ब ७९ अर्व (६८.९२%)
पूँजीगत खर्च : ६६ अर्ब १३ करोड (१६.३४%)
वित्तिय व्यवस्था : ५९ अर्व ६८ करोड (१४.७४%)
संविधानसभा चुनाव खर्च : १४ अर्व
राजस्व असुली लक्ष्य : २ खर्ब ८९ अर्व ६० करोड
साँवा फिर्ता : ४ अर्व ३९ करोड
वैदेशिक अनुदान : ४६ अर्व ९८ करोड
बजेट घाटा : ६३ अर्व ८३ करोड
२०६९ फाल्गुन सम्म को खर्च : १ खर्ब ५४ अर्व करोड
२०६९ फाल्गुन सम्मको राजस्व असुली : १ खर्ब ७७ अर्व ९६ करोड
म्याराथन टक शो” सम्पन्न

गिनिज बुकमा विश्वकै सबैभन्दा लामो समयसम्म अन्र्वार्ता (टक शो) गर्ने अभिप्रायले टेलिभिजन इतिहासमै पहिलो पटक नेपालमा न्युज-२४ टेलिभिजनले २०६९ चैत्र २९ गते विहान १०:३६ बजेदेखि एकीकृत ने.क.पा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको दीप प्रज्वलन र लुम्बिनीमा म्याराथन धावक बैकुण्ठ मानन्धरको शान्तिदीप प्रज्वलनबाट शुरुप “म्याराथन टक शो” २०६९ चैत्र ३१ गते राती १०:३६ बजे सम्पन्न भएको थियो । रवी लामिछानेद्वारा सञ्चालित र बेलकम इभेन्ट म्यानेजमेन्टद्वारा व्यवस्थित विश्वकै लामो ६२ घण्टा भन्दा ) बढि समयको यो अन्तर्वाता नेपालमा जन्मेका विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रम चिर्ने विषयमा केन्द्रित थियो । यसको ब्यवस्थापन पक्षलाई गिनिनज बुक अफ वर्ल्ड रेकर्डले सबैभन्दा लामो टक शो गरेकोमा प्रमाणपत्र समेत प्रदान गरेको छ ।
प्रचण्ड गोर्खा पर्व
राणा शासनको अन्त्य गर्ने उद्देश्यले वि सं १९८८ मा उमेशविक्रम शाह¸ खड्गमान सिह¸ मैनाबहादुर¸ रंगनाथ शर्मा आदि मिलि प्रचण्ड गोरखा नामक संस्था खोलेका थिए लक्ष्मणराजले भेद खोले । सवैलाई आजिवन सजाय । केहि जेलमै मरे । रंगनाथ शर्मा¸ खड्गमान सिह¸२० वर्ष कारागार वसी वि सं २००७ को क्रान्तिपछि छुटे ।

वि सं १९९० को महाभुकम्प
राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री जुद्धसमशेरको पालामा वि सं १९९० साल माघ २ गते सोमवारे औसीको दिन दिउसो २ बजेर २ मिनेट जादा गएको भुकम्प । ३¸३७¸ ९४६ घर भत्किए। १६८७५ जनाको मृत्यु र ३३७९ घाइते । रु २९८२३१६।६२ भुकम्प पिडितलाई बाडिएको ।
मकै पर्व

तत्कालीन कौशिल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले वि सं १९७७ मा "मकैको खेती" नामक एक पुस्तक लेखेका थिए । त्यस पुस्तकको भूमिकामा "हामी आफ्ना देशी कुकुरभन्दा विदेशी कुकुरको बढी मान गर्दछौ तर चोर-डाँकुबाट हाम्रो रक्षा गर्ने बेलामा गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुर नै काम लाग्छन्" भन्ने कुरा लेखिएको थियो । यस कुरालाई लिएर तत्कालीन शासकहरुले श्री ५ को गाथ ताक्ने मुद्दा लगाई उनलाई पक्राउ गरी ९ वर्षको जेल सजाय दिएपछि जेलमै उनको मृत्यु भयो । यसै घटनालाई नेपालको इतिहासमा मकै पर्व भनिन्छ ।
लाईब्रेरी पर्व
नेपालमा रहेको निरङ्कुश राणा शासनको अन्त्य गर्न लागि परेका राणा विरोधी उतसाही युवाहरुले काठमाडौंमा पुस्तकालय खोली त्यसको माध्यमबाट जनतामा चेतना र जागृति अभिवृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री भिमसमशेरको पालामा वि सं १९८७ मा एक पुस्तकालय खोल्ने प्रबन्ध मिलाए । जोगवीर सिह¸ लक्ष्मीप्रसाद देवकोटा¸ कृष्णप्रसाद खतिवडा¸धर्मराज थपलिया¸बैकुण्ठपरसाद श्रेष्ठ¸ हरिकृष्ण श्रेष्ठ जस्ता ४५/४६ जना उत्साही युवाहरुको उक्त योजनाको राणाशाहीका पृष्ठपोषक रामचन्द् अधिकारीले पोल खोली दिनाले यस योजनामा संलग्न सबै व्यक्तिहरु पक्राउ परे । उनीहरुको यस प्रयासलाई प्रधानन्त्रीको गाथगादी ताकेको आरोप लगाइ मुद्दाको स्वरुप दिने प्रयत्न गरियो । तर पछि प्रत्येक हस्ताक्षरकारीहरुलाई रु १/१ सय जरिवाना गरी छोडियो र जरिवानाबाट उठेको कुल रकमको आधा भाग रामचन्द्र अधिकारीलाई पुरस्कार स्वरुप दिइयो । नेपालको इतिहासमा यसै घटनालाई लाईब्रेरी पर्व भनिन्छ ।
४२ सालको पर्व

जंगबहादुरले कोतपर्वमा भारदारहरुको हत्या गरी आफ्ना सात भाइ छोराहरुमा सत्ता सीमिति राखेका थिए । त्यसैगरी यस पर्वबाट राणा पारिवारका धीरसमशेरका १७ भाइ छोराहरुमा सत्तँ सीमित हुन गयो । वीरसमशेरले आफूमा रहेको सैनिक शक्तिको फाइदाउठाइ आफंना काका रणोद्दीप सिहको निर्ममतापूर्वक हत्या गरेपछि जंगबहादुरको छोरा जगतजंगको पनि हत्या गरियो । जंगबहादुरका भाइ-छोराहरु आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरुको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भन्दछन् । यस पर्वमा केवल राणा परिवारको मात्र हत्या भयो । यसपछि वीरसमशेर राणा प्रधानमन्त्री भए ।
३८ साल पर्व
वि सं १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिह भारतमा तीर्थ गर्न गएका बखतमा नरेन्द्रविक्रम शाहले रणोद्दीप सिह¸ धीरसमसेर र उनका शाखा सन्तानहरु सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाँडै खुलेकाले नरेन्द्रविकरम शाह¸ जगतजंग¸ बमवीर सिह इलाहावादको चुनार जेलमा नजरवन्द गरियो । यसै गरी सुब्बा टंकनाथ र होमनाथ लगायत १० जना बाहुनलाई चारपाटा मुडी जातिच्यूत गरियो भने ४१ जनाको हत्या र केही व्यक्तिको सर्वस्वहरण गरियो । यही घटनालाई नेपालको इतिहासमा ३८ सालको पर्व भनिन्छ ।
नेपालका ऐतिहासिक राजाहरु

गोपालवंशका प्रथम र अन्तिम राजा भुक्तमान¸ यक्षगुप्त
अभिरवंशका प्रथम र अन्तिम राजा वरसिह¸ भवनसिह
कर्णाटवंश (डोय राज्य) का प्रथम र अन्तिम राजा नान्यदेव¸ हरिसिंहदेव
सूर्यवंशका प्रथम र अन्तिम राजा भुमीवर्मा¸ बिजयकामदेव
किरातवंशका प्रथम र अन्तिम राजा यलम्वर¸ गस्ती
सोमवंशका प्रथम र अन्तिम राजा निमिष¸ भाष्कर वर्मा
मल्लवंशका प्रथम र अन्तिम राजा अरिदेव¸यक्षमल्ल
ठकुरीवंशका प्रथम र अन्तिम राजा भाष्करदेव¸शंकरदेव
लिच्छिवीवंशका प्रथम र अन्तिम राजा जयदेव प्रथम¸ जयकामदेव
शाहवंशका प्रथम र अन्तिम राजा यशोब्रह्म¸ ज्ञानेन्द्र
पाटनका प्रथम र अन्तिम राजा रणमल्ल¸तेजनरसिह
भक्तपुरका प्रथम र अन्तिम राजा रायमल्ल¸ रणजीतमल्ल
गोरखाका प्रथम र अन्तिम राजा द्रव्यशाह¸ पृथ्वी नारायण
कान्तिपुर (काठमाडौं) का प्रथम र अन्तिम राजा कुन हुन रत्न मल्ल¸ जयप्रकाश मल्ल
तनहुँका प्रथम र अन्तिम राजा भृंगी सेन¸ हरकुमार दत्तसेन
लमजुङका प्रथम र अन्तिम राजा वीरमर्दन शाह¸ रिपुमर्दन शाह
कीर्तिपुरका प्रथम र अन्तिम राजा सदशिव मल्ल¸ धनवन्त
सेन वंशका संस्थापक राजा रुद्र सेन
नुवाकोटका प्रथम राजा भाष्कर वर्मा
मकवानपुरका अन्तिम सेनवंशी राजा दिग्बन्धन सेन
नेपाल उपत्यकाका प्रथम राजा धर्माकर
नेपाल एकिकरण कालका प्रथम प्रधानमन्त्री कालुपाण्डे
एकीकरण पछिका प्रथम प्रधानमन्त्री भिमसेन थापा
अलौ पर्व

राजा राजेन्द्र भारतको वाराणसीमा तीर्थ गर्न गएका बेला श्री ३ महाराज समेत बन्न सफल जंगबहादुरले राजा राजेन्द्रलाई विभिन्न षड्यन्त्र गरेर राज्यच्यूत गरेका थिए । त्यसैले भारतमा निर्वासित जीवन बिताइरहेका चौतारिक गुरुप्रसाद शाह¸रंगनाथ पौड्याल र अन्य व्यक्तिहरुले राजा राजेनद्रला नेपाल फर्की जंगबहादुरलाई मारी निष्कण्टक रुपमा राज्य चलाइक्सनु पर्छ¸हामी यस काममा सक्दो सहयोग गर्छौ भनेपछि राजा राज्न्द्रले वि सं १९०४ मा लगभग ४०० जति फौज र केही आफ्ना समर्थकको सहयोगमा बरेवा कब्जा गरी अलौ भन्ने ठाउँमा क्याम्प खडा गरे । यस कुराको जंगबहादुरलाई सुराक मिलेपछि जंगबहादुरले कनकसिंह र बमबहादुरको नेतृत्त्वमा राजा राजेन्द्रका फौजसँग लड्न केही फौज पठाए । फलस्वरुप दुवैतिर घमासान युद्ध भयो र आखिरमा राजेन्द्रको पराजय भयो । राजेनद्रलाई राजबन्दीको रुपमा हनुमानढोकामा राखियो र वि सं १९३८ मा बन्दी अवस्थामा नै उनको मृत्यु भयो । यसै पर्वलाई अलौपर्व भनिन्छ ।
कोतपर्व
वि सं १९०३ भाद्र ३२ गते राती महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिहको रहस्यमय ढङ्गले गरिएको हत्या पत्ता लगाउन महारानीको आदेशले वि सं १९०३ असोज २ गते शनिबार राती सबै भारदारहरुलाई कोतको पटाङ्गिनीमा जम्मा हुने आदेशअनुसार कोतमा भेला भए । गगनसिहको हत्यारा पत्ता वलगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुरको मानिस युद्धवीर अधिकारीद्वारा सर्वप्रथम अभिमान सिह मारिएपछि स्थिति चर्किदै जाँदा हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै फत्तेजंग चौतारिया¸ दलभञ्जन पाँडे लगायतका ४०० जनाको हत्या भएकोले कोतको पटाङ्गिनीमा रगतको खोलो बग्यो । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठँएर जङ्गवहादुर प्रधानमन्त्री बने र राणाशासनको यसैंपर्वबाट उदय भयो । त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजंग शाह थिए ।
बासठ्ठीहरण

काशी निर्वासनमा गएका अंग्रेज विरोधी राजा रणबहादुर शाह वि सं १८६० मा काठमाडौं आई केहीको हत्या र केही भारदारहरुको निर्वासन गरी शासनमा कब्जा जमाएको कम्पनी सरकारलाई मन नपरेकोले अंग्रजहरुबा६ कुनै पनि समयमा नेपालमा आक्रमणको सम्भावना बढेको थियो । यस्तो अवस्थामा भीमसेन थापाको सल्ला मुताविक वि सं १८६२ मा ६२ जना ब्राह्मणको विर्ता र अन्य देवी देवताको समेत गुठी मासी सैनिकसश्कति सुदृढ गरेकोले ब्राह्मणहरु र धर्मभिरु नेपाली जनताहरु विरोधी भएका थिए । यसैलाई नेपालको इतिहासमा बासट्ठीहरण भनिन्छ ।
केहि बिचित्रका प्राणीहरु
खाना खाएपछि रुने जनावर ........गोही
कहिले आँखा नचिम्लने प्राणी ...........माछा
छुँदा पुच्छर खसाल्ने जीव .......माउसुली
सबैभन्दा धेरै समय बाँच्ने स्थल प्राणी .........कछुवा
सबैभन्दा छिटो उड्ने किरा .............मौरी
सबैभन्दा लाटो जनावर.................. जिराफ
सबैभन्दा ठूलो माछा ............. ह्वेल
टाउको नहुने जीव ..................गंगटा
उभिएको उभिई निदाउन सक्ने जीव............. घोडा
सबैभन्दा सानो मुटु भएको जीव............. सिह
कहिलै आँसु नझार्ने जीव.............. चिम्पानजी
जिब्रोबाट पसिना निकाल्ने जीव ............... कुकुर
सेतो रगत हुने जीव.............. साङ्ला
जीवनभर नसुतिकन काम गरिरहने किरा................ कमिला