हुलाक सम्बन्धि जानकारी ।
तथ्याङ्क अनुसार देशभर ५ वटा क्षेत्रीय हुलाक निर्देशनालय छन्। यी मध्ये मध्यमाञ्चल बाहेकका ४ वटाले जिल्ला हुलाकको समेत काम गर्छन्। गोश्वारा हुलाक कार्यालय काठमाडौंमा मात्र छ। ७५ जिल्लामा जिल्ला हुलाक कार्यालय छन्। इलाका हुलाक कार्यालयको संख्या ८ सय ४२ छ। यी मध्ये १ सय ७० ओटा हिमाली क्षेत्रमा छन्, ३ सय ७२ पहाडी क्षेत्रमा र ३ सय तराई क्षेत्रमा छन्। देशभर ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन्। ४ सय ९२ हिमाली क्षेत्रमा, १ हजार ५ सय ४१ पहाडी क्षेत्रमा र १ हजार ४१ अतिरिक्त हुलाक कार्यालय तराई क्षेत्रमा छन्।

- नेपालमा नौ प्रजातीका गिद्ध पाइन्छन् ।
- उत्पतिका आधारमा मानव अधिकारको बर्गिकरण:
क. प्रथम पुस्ता- नागरिक तथा राजनितिक अधिकार
ख. दोश्रो पुस्ता - आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार
ग. तेश्रो पुस्ता - शान्ति, स्वच्छ वातावरण र विकासको अधिकार
घ. चौथो पुस्ता - सूचनाको हक र समलिङ्गी अधिकार २०६९/६/१५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक स्याटेलाइटमा आधारित प्रबिधि प्रयोग गरी पाइलटको सहायता बिना कतार एयरलाइन्सको जहाज २०० यात्रु सहित दोहाबाट काठमाडौं आएको थियो ।
- अमेरिकाकी इभ एन्सलरले नेतृत्व गरेको महिला हिंसा बिरुद्बको उर्लदो सय करोड अभियान नेपालमा २०६९/६/७ मा सम्पन्न भएको थियो ।
- सन् २०१२ मा विश्वभरी नै बिरोध गरिएको अमेरिकामा निर्मित मुस्लिम सम्बन्धी चलचित्र इनोसेन्स अफ मुस्लिम हो ।
- टर्कीमा सम्पन्न लिटिल मिस वर्ल्ड २०१२ नेपालकी १२ वर्षीय सुप्रिया मास्के हुन ।
- सन् २०१२ मा एन पिस अर्वाड विजेता साधुराम पौडेल र राधा पौडेल हुन

जिल्ला जानकारी -
संखुवासभा
सङ्खुवासभा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन।
जिल्लाको नामाकरण
यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो। शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो। तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरूप निर्धारण भएको हो।
जिल्लाको ऐतिहासिक पृष्ठभूमिवैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली जस्ता पौराणिक महत्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।
एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरू र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र धनकुटा गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।

भौगोलिक अवस्था
अक्षांश:- २७ डिग्री ०६” देखि २७ डिग्री ५५” उत्तर
देशान्तर:- ८६ डिग्री ५७” देखि ८७ डिग्री ४०” पूर्व
सिमाना:- पूर्व-ताप्लेजुङ र तेह्रथुम,पश्चिम-सोलुखुम्बू र भोजपुर,उत्तर चीनको तिब्बत, दक्षिण-धनकुटा र तेह्रथुम
क्षेत्रफल ३४६८.१७ वर्ग किलोमिटर
औसत लम्बाइ:- .... उत्तर– दक्षिण
औसत चौडाइ:- ..... पूर्व– पश्चिम
भौगोलिक अवस्था: हिमाली क्षेत्र
सबभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
सबभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
सदरमुकाम:- खाँदबारी
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने सिद्धपोखरी,पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), मकालु-बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।प्रमुख नदी, ताल, तलैया
अरुणनदी, बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवाखोला, सभापोखरी, गुफापोखरी, सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि।
प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र[सम्पादन गर्ने]
मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि।
व्यापारिक महत्वका स्थानहरू
तुम्लिङ्टार विमानस्थल
खाँदबारी, तुम्लि

ङ्टार,
बैरेनी, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी,
मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे,
किमाथान्का, गुफापोखरी आदि।
दुर्लभ जीवजन्तुहरू
रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि।
राजनैतिक विभाजन
२ वटा निर्वाचन क्षेत्र, ११ वटा ईलाका,१ वटा नगरपालिका, ३३ गाविस
— withसंभावित प्रश्न र उत्तर :दुर्लभ जीवजन्तुहरू
रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि।
राजनैतिक विभाजन
२ वटा निर्वाचन क्षेत्र, ११ वटा ईलाका,१ वटा नगरपालिका, ३३ गाविस
१. यसबर्षको राष्ट्रिय शिक्षा पुरस्कारबाट मध्य कुन सरकारी बिद्यालय पुरस्कृत भएको छ ?उत्तर= बेनी सामुदायिक मा वि म्याग्दि
२. पृथ्वीको सबैभन्दा गहिरो भाग कुनहो? उत्तर = मरियाना ट्रेन्च
३. 'असफल तारा'को उपनामले चिनिने ग्रह कुन हो? उत्तर= अरुण
४. हिन्दू परम्परामा Leap Year लाई के भनिन्छ? उत्तर= मलमास
५. विस्वको दोस्रो ठुलो मरुभुमी कुन हो? उत्तर= अस्ट्रेलियन मरुभुमी
६. विस्वको सबैभन्दा अग्लो स्थानमा भएको राजधानी कुन हो? उत्तर= लापाज (बोलिभिया)
७. रारा तालबाट निस्केको खोलाको नाम के हो? उत्तर = खत्याड
८. हिमाली हाब्रेको लागि कुन राष्ट्रिय निकुन्ज प्रख्यात छ? उत्तर = लाङटाङ
९. सबैभन्दा पहिले आरोहणको प्रयास गरिएको हिमाल कुन हो?उत्तर = अन्नपूर्ण
१०. विस्वको सबैभन्दा लामो पदयात्रा मार्ग कुन हो? उत्तर = ग्रेट हिमालयन ट्रेल
११. चमेलिया जल्विधुत आयोजना कुन जिल्लामा पर्दछ?उत्तर = दर्चुला
१२. हेलम्बु कुन जिल्लामा पर्दछ? उत्तर = सिन्धुपाल्चोक
१३ . प्रथम विस्व युद्धमा नेपालले कुनदेशलाई सहयोग गरेको थियो ?उत्तर = बेलायत
१४. राष्ट्रिय बिभुति अरनिको को जन्म कुनजिल्लामा भएको थियो?उत्तर = पाल्पा
१५. नेपालले शिक्षा दिवशकहिलेदेखि मनाउन थालेको हो ?उत्तर = २०३१ देखी
१६. यस बर्षको सर्वोत्कृष्टनिजामती पुरस्कार कसलाइ प्रदानगरिएको छ ?उत्तर = भाइकाजी तिवारी
१७. हालसम्मको सबैभन्दा लामो राजमार्गकुन हो?उत्तर = महेन्द्र राजमार्ग
१८. आँशुकवि भनेर नेपाली काव्यसाहित्यमा कसलाई चिनिन्छ ?उत्तर = शम्भु प्र . ढुङ्गेल
१९. च्याउ कुन डिभिजन अन्तर्गतपर्दछ ?उत्तर =थालोफाइटानेपालमा प्रधानमन्त्रीहरुका यी रोचक तथ्यहरु साथमा कुन प्रधानमन्त्री कहाँका ?
** नेपालमा पुस महीनामा कोही प्रधानमन्त्री भएका छैनन्। पुसमा हटाइएका प्रधानमन्त्री चाहिं बीपी कोइराला हुन्।
** महीनाको हिसाबले नेपालमा जेठ र चैतमा सात–सात, साउनमा पाँच, असार, भदौ, मंसीर, माघ र फागुनमा तीन–तीन, वैशाख र असोजमा दुई–दुई र कात्तिकमा एक जना प्रधानमन्त्री भए। त्यस्तै महीनाको हिसाबले नेपालमा जेठ र असारमा ६–६, चैतमा ५, साउनमा ४, वैशाख, मंंसीर र फागुनमा ३–३, भदौ, असोज र माघमा दुई–दुई, कात्तिक एक र पुसमा एक प्रधानमन्त्री पदमुक्त भए।
** जातीय हिसाबले प्रधानमन्त्री वा मूलकाजी भएकामा चौतरिया, दरबारिया बाहेकका ३८ जनामध्ये ब्राह्मण १४, क्षेत्री सात, राणा कुँवर क्षेत्री १२, ठकुरी तीन, नेवार एक, सन्न्यासी एक गरी ३८ जना छन्।
** ३६ जना प्रधानमन्त्रीमध्ये नामको अगाडि डा. लेख्ने के.आई. सिंह र तुलसी गिरी मेडिकल डाक्टर हुन् भने बाबुराम भट्टराई विद्यावारिधि।
** प्रधानमन्त्री भएकामध्ये रणजंग पाण्डे र डा. बाबुराम भट्टराई खोप्लाङ, गोरखाका हुन्। त्यसैगरी भीमसेन थापा र माथवरसिंह थापा बोर्लाङ, गोरखाका हुन्।
** पुर्ख्यौली घर गोरखा भएका प्रधानमन्त्री हालसम्म १९ जना छन्। यसैगरी पुर्ख्यौली घर सिन्धुली भएका प्रधानमन्त्री हालसम्म ४ जना (सबै कोइराला परिवारका सदस्य) छन्।** बारका हिसाबले सोमबार १० पटक, बिहीबार र शुक्रबार सात–सात पटक, आइतबार र बुधबार पाँच–पाँच पटक र शनिबार एक पटक प्रधानमन्त्रीको पदभार ग्रहण भएको छ।
** सोमबार र बुधबार आठ–आठ पटक बिहीबार सात पटक, आइतबार र शुक्रबार पाँच–पाँच पटक, मंगलबार तीन पटक र शनिबार दुई पटक प्रधानमन्त्रीको पदमुक्ति भएको देखिन्छ।
** नेपालमा गत २०७ वर्षमा ६२ पटक प्रधानमन्त्री हेरफेर हुँदा बडाकाजी कालु
पाँडेदेखि खिलराज रेग्मी (अध्यक्ष) सम्म ३६ जनाले सरकार चलाएका छन्।
संभावित प्रश्न र उत्तर :1. विश्वप्रसिद्ध Great Wall of China
कसले निर्माण गरेका हुन् ??
उत्तर = सम्राट सी ह्वाङ्गतीले
2. राणा शासनकालमा तराईका जिल्लाहरुलाई के भनिन्थ्यो ??
उत्तर = तहसिल
3. नेपालबाट सबैभन्दा नजिकको समुद्री किनार कहाँ रहेको छ ??
उत्तर = बङ्गालको खाडी
4. बाइबलमा सबैभन्दा बढि वर्णन
गरिएको नदि _______ हो ।
उत्तर = जोर्डन
5. नेपालमा निरन्तर मूल्याङ्कन
प्रणाली परीक्षणका रुपमा लागू भएको जिल्ला कुन होइन ??
[प्राविधिक सहायक -शिक्षा]
उत्तर = काठमाडौँ
6. माघे संक्रान्तिमा उत्तरायण सुरु
हुन्छ भने ............... देखि दक्षिणायन सुरु हुन्छ !
उत्तर = साउने संक्रान्ति
7. 'दैलेख' के का लागि प्रसिद्ध छ ?
उत्तर = छाला
8. 'दामन' कुन जिल्लामा पर्दछ ??
उत्तर = मकवानपुर
9. नदिका आधारमा नेपाललाई
कति प्रदेशमा विभाजन गरिएको छ ??
उत्तर = 3 (कोशी , गण्डकी र कर्णाली प्रदेश)
10. महिनाको सातौ दिन शुक्रबार
भन्दा ३ दिन अगाडि पर्दछ । भने
महिनाको १६ औँ दिन कुन बार पर्दछ ?
उत्तर = बिहिबार
11. विहारको दु:ख भनेर चिनिने नदी कुन हो ??
उत्तर = कोशी
12. Who is the present secretary general of SAARC ??
उत्तर = अहमद सलिम
13. १४ औं सार्क शिखर सम्मेलनकहाँ गरिएको हो ?उत्तर = भारतको नयाँ दिल्लीमा
14. तरवार राख्ने खोललाई के भनिन्छ ??
उत्तर = म्यान
15. Which branch of science is also known as 'Science of Exception' ??
उत्तर = Biology
16. भुगोलका पिता भनेर कसलाई
चिनिन्छ ??
उत्तर = इरेटस्थनिज
17. सन 2013 फिफा पुरस्कार अन्तर्गत
'फेयर प्ले' अवार्ड प्राप्त गर्ने कुन एशियाली मुलुक हो ??
[ गोरखापत्रबाट]
उत्तर = अफगानिस्तान18. चितवन जिल्लामा उत्पादित माछाले
नेपालको कति प्रतिशत मागलाइ धान्दछ ??[ गोरखापत्रबाट]
उत्तर = 10 %
19. महाकाली संधी कहिले भएको थियो ? [गोरखापत्रबाट]
उत्तर = सन 1996 जनवरी 29
20. सगरमाथा आरोहण गर्ने
विश्वको पाँचौ महिला बेचेन्द्रि पाल
कुन राष्ट्रकी थिइन ??
उत्तर = भारत
21. गायत्री मन्त्र कुन वेदमा उल्लेख गरिएको छ ??
उत्तर = ऋग्वेद
चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरु !!
1. नेपालमा बन क्षेत्र कुल भुभागको ४० %(हाल ३९.६%) पुर्याउने ।
2. योजना अवधीमा कुल 14,92,315 हेक्टर जमिनमा सिचाइ सुबिधा पुर्याउने ।
3. ४०० कि मि नयाँ विद्युत प्रसारण लाइन निर्माण सम्पन्न गर्ने ।
4. विद्युत चुहावाटलाई २१% मा सिमित राख्ने ।
5. प्रतिब्यक्ती विद्युत उपभोग १४० किलोवाट प्रतीघण्टा र राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत सेवा प्राप्त गर्ने जनसंख्याको प्रतिशत ६५ पुर्याउने ।
6. देसका ३००० गाबिसमा विद्युत पहुच पुर्याउने ।
7. औध्योगिक क्षेत्रमा वार्षिक ५० हजारका दरले १ लाख ५० हजार नयाँ रोजगार श्रीजना गर्ने ।
8. ब्यापार घाटा कुल ग्रहास्थ उत्पादनको २० % मा झार्ने ।
9. वार्सिक औसत रोजगार बिर्दिदर ३।२% पुर्याउने ।
10. मात्री मृत्युदर प्रतिलाख १३४ मा झर्ने ।
11. अपेक्षित आयु ७१ बर्ष पुर्याउने ।
12. नेपालका सबै जिल्लामा सडक सुविधा पुर्याउने ।
13. प्राथमिक तहको खुद भर्ना दर सत प्रतिसत पुर्याउने
No comments:
Post a Comment